Home | FAQ | Testimonial | Contact
+977-088-400108, 400210 नयाँ भर्ना फारम: कक्षा ११ | प्राविधिक डिप्लोमा/प्रि-डिप्लोमाप्राचीन कालमा शिक्षा एक जटिल प्रकृया थियो जुन आर्जन गर्नका लागि ज्यादै कठिन थियो तापनि आज हामी जुन अवस्थामा आई पुगेको छौं त्यो प्राचिन शिक्षाको उपज हो । प्राचिन काल देखि नै मानिसहरुले कुनै न कुनै रुपवाट शिक्षा आर्जन गर्दै आईरहेको पाईन्छ । समयको चक्र संगै जटिल वन्दै गएको मावन सभ्यता र संकृति शिक्षा विना कल्पना गर्न सकिदैन थियो । तसर्थ व्यक्तिगत ऐच्छिक रुपमा रहेको शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता महशुस भयो र यसै कदमलाई अगाडी वढाउदा वर्तमान शिक्षा पद्धतिको शुरुवात भयो । जसलाई प्राचिन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियूक्ति नहोला । यस्तै संस्थागत संस्थाहरु मध्ये आफ्नै कथा व्यथा वोकी अनेकौ चुनौती र घुम्तीहरु पार गर्दै आएको विद्यालय हो । ‘‘श्री शिव जन उच्च माध्यमिक विद्यालय…
"Shiva jan School is, a high-tech school yet grounded with neoclassical treatment, believes in holistic development of students. It is, indeed, a great pleasure and pride to lead this institution. My entire team can assure you that Shiva jan inducts the students with all the qualities of head and heart to make them good citizens who can face the challenges of the 21st century." More»
मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारणा बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । More»
भाद्र ९, सल्यान । सल्यानको शिवजन मावि डिजिटल प्रविधियुक्त हुदैछ । विद्यालयका ४ कक्षामा डिजिटल बोर्ड जोडेपछि विद्यार्थीलाई शिक्षण गर्न सहज हुने विद्यालयले जनाएको छ । शुक्रबार एक कार्यक्रमका विच डिजिटल बोर्ड सहित विद्यालयको वेव साइटको उद्घाटन गरिएको हो । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटनका… Read More
बिर बहादुर सेजवाल । शिक्षालाई जीवन र जगतका लागि अपरिहार्य अवयवको रुपमा मानिन्छ । नेपालमा शिक्षा गुरुकुलबाट प्रारम्भ भएको लिखत प्रमाण भएता पनि ब्यवहारिक रुपमा शिक्षाको शुरुवाति क्षेत्र भने आमाले छोरीलाई र बाबुले छोरालाई जीवन सञ्चालन गर्न घरायसी कामकाजमा परामर्श तथा म्यानुफेक्चरिङ्ग शिक्षा दिएको कुरा… Read More
मिलन घिमिरे । सल्यान जिल्ला कर्णाली प्रदेश अन्तर्गत एक पहाडी जिल्ला हो । यो जिल्ला प्राकृतिक सम्पदन, ऐतिहासिक तथ्य धार्मिक स्थलहरु र संस्कृतिले धनि जिल्ला मानिन्छ । प्राकृतिक स्रोत र साधन ले भरिपूर्ण यो जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ । बेमौसमी तरकारी… Read More
२३, २४, २५ गते पुरक परिक्षा
बार्षिक परिक्षा सञ्चालन
भलिबल प्रतियोगिता
लोक गित प्रतियोगिता
हाजिरी जवाफ प्रतियाेगिता
शैक्षिक समाग्री निर्माण
At Shiva Jan School I like the friendly atmosphere here and the fact the teachers are really close to the students. We are very supported in our studies. Some of the teachers are really kind and their way of teaching is really interesting. They are also very motivational. We are enthused by the classes. My grades have gone up a lot as the classes are smaller here, so the teacher has more time to focus on each student.
-Srijana Devkota (ISc.Ag 073 batch) Salyan, Nepal
I can positively say Shiva Jan School has made me a better person. It has helped me develop a positive attitude towards my studies and discover more about myself. Teachers are very caring and interested in students’ well-being. They make sure every class is fun, educational and interactive.
-Dhananjaya Sharma (ISc.Ag 072 batch) Salyan Nepal.
School is my Second House, Really i feel Teachers of this school like Father, Mother, friends, Brother's & sisters. So i feel like own House in Shivjan Secondary School. Here is many facilities for teaching for students like Ultra modern Computer lab, well equipped Science lab, play ground, Buildings, peaceful environment, qualified teachers, library etc. So i gain good knowledge with love from teachers and students I feel proud, The students of Shivjan Secondary school, Salyan !!
-Sailesh Hamal (ISc.Ag 072 batch) Mugu Rara.
I have always felt that I was so lucky to be a student at Shivajan School, and not at any other private or public college. The thing I admire the most about Shivajan School is the support I received from everyone at the school. I wouldn't have been able to achieve what I have achieved without that caring environment.
-Sabitra Bhusal (ISc.Ag 072 batch) Dang