हाल सम्मका प्रधानाध्यापकहरु



शिव जन मा.वि. शीतलपाटी, सल्यानका स्थापना काल देखि हाल सम्मका प्राचार्य / प्रधानाध्यापकहरु:

सि.नं. नाम थर ठेगाना कार्य अवधि सम्पर्क नम्बर
ढालवहादुर अधिकारी  खलंगा ३ सल्यान २०१६ देखि २०१७ सम्म  
दुर्गावहादुर रावत खलंगा ५ सल्यान २०१७ देखि २०१७ सम्म  
महेन्द्रवीर राई खलंगा ९ सल्यान २०१८देखि २०२१ सम  
फत्तेवहादुर थापा  खलंगा ६ सल्यान  २०२२ देखि २०२२ सम्म  
नन्दकुमार श्रेष्ठ खलंगा ६ सल्यान २०२२ देखि २०२६ सम्म  
नित्यलाल थापा खलंगा २ सल्यान २०२७ देखि २०३५ सम्म  
डिल्लीवहादुर थापा  खलंगा २ सल्यान २०३६ देखि २०३९ सम्म  
दिलिपकुमार राई खलंगा ५ सल्यान  २०४० देखि २०४१ सम्म  
युवराज थापा खलंगा ९ सल्यान २०४१ देखि २०४२ सम्म  
१० डिल्लीवहादुर थापा खलंगा २ सल्यान २०४२ देखि २०५० सम्म  
११ वादलकुमार श्रेष्ठ खलंगा ७ सल्यान २०५१ देखि २०६४ सम्म  
१२ वीरवहादुर सेजवाल खलंगा २ सल्यान  २०६४ देखि २०७१ सम्म  
१३ निमवहादुर के.सी. ढाँकाडाम ८ सल्यान २०७१ देखि २०७२ माघ २२ सम्म  
१४ वीरवहादुर सेजवाल शारदा न.पा. १ सल्यान २०७२ माघ २९ देखि २०७३ फागुन ८  
१५ हिरालाल नेपाली वामे ८ सल्यान २०७३ फागुन ९ देखि हाल सम्म  

 



Notice

News & Events

Academic Program

Faculty Member

© Copyrights 2025 SHIVA JAN SECONDARY SCHOOl All Rights Reserved.

Design & Developed by : Suresh Khadka